Here, The questions papers of Nepali of Examination of CTEVT at 1st Year of Diploma in Agriculture(Animal / Plant Science).
प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्
परिक्षा नियन्त्रण कार्यालय
सानोठिमी, भक्तपुर
कार्यक्रम: डिप्लोमा इन कृषि | पूर्णाङ: ८०
वर्ष:प्रथम | उत्तीर्णङ: ३२
बिषय: नेपाली | समय: ३ घण्टा
परीक्षार्थीहरुले उत्तर दिंदा घोकेको, कण्ठ गरेको र पाठ्यपुस्तकबाट हुबहु सारेको जस्तो उत्तर नदिई सकभर आफ्नो शैली र ढङ्गमा आफ्नो कुरा अभिव्यक्त गरी सृजनात्मक उत्तर दिनुपर्दछ र अङ्क दिंदा यस्ता उत्तरलाई प्रोत्साहन दिइनेछ।
AG Nepali - Question Papers CTEVT | Diploma in Agriculture (Animal / Plant Science)
सबै प्रश्नहरु अनिवार्य छन्|
१.निम्न लिखित बर्णहरुलाई उच्चारण प्रयत्नका आधारमा चिनाउनुहोस:
घ, भ, य, ब
अथवा
तलका शब्दहरुको अक्षर संरचना देखाइ अ समेत निर्धारण गर्नुहोस.
धान, ढकमक्क, संविधान, जीवन
*** बाँकी प्रश्नपत्रमा जारी ***
AG Nepali - Question Papers CTEVT | Diploma in Agriculture (Animal / Plant Science)